• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: TV...


सेरे बर्खर गाउँवाट आको रैछ उस्लाई TV हेर्न मन लागेर TV पसलमा TV किन्न गएछ्..
सेरे:- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
सेरे १ महिना पछि केश र दाह्री काटेर
राम्रो भएर फेरी जान्छ ..,
सेरे:- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
सेरे १ महिना पछि सुट बुट लाएर राम्रो भएर
फेरी जान्छ अनि ENGLISH मा भन्छ
सेरे:- WHAT'S THE COST OF THAT
TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
सेरे रिसाएर भन्छ :- तपाइलाई
कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV
होइन .........यो "MICROWAVE"
हो ............... .